चेपाङ, च्याउ र चेतना –वीरेन्द्रमणि पौडेल

चेपाङ जाति भन्ने गरिएका नेपाली सामाजिक, आर्थिक, राजनीतिक, शिक्षा, स्वास्थ्यलगायत करिबकरिब सबै विषयमा कमजोर मात्रै होइन अति नै कमजोर छन् । सबै विषयमा यतिबिघ्न यिनीहरू किन कमजोर भए कारणहरू केलाउँदै जाँदा थुप्रै रहस्यसहित कारण पत्ता लाग्दै जालान् । तर, यतिबेलाको आवश्यकता भनेको किन गरिब र कमजोर भए खोजीको सट्टा यिनीहरूलाई कसरी बचाउने भन्नेतर्फ सचेत दाबी…