– रोशन श्रेष्ठ नयाँ संविधान निर्माणको माध्यमबाट नयाँ नेपाल निर्माण गर्दै शान्ति र समृद्धिको दिशामा छलाङ मार्ने नेपाली जनताको आशा र विश्वासमा तुषारापात भएको दुई साता बित्न लागेको छ, तर यस घटनाले सिर्जना गरेको निराशादायी तरङ्ग भने नेपाली राजनीतिमा झन्झन् फैलिरहेको छ । विविधतामा एकताले सजिएको गौरवशाली इतिहास बोकेको देश नेपालका एउटा स्वर्णीम र ऐतिहासिक…