जेठ १४ र सङ्कटको छाया

पटक–पटक थपिएर चार वर्ष तन्किएको संविधानसभाको अवधि पूरा हुन जम्माजम्मी चार दिन बाँकी छ । ‘सहमतिका लागि छलफल’ भन्दै अनेक छलछाम र ‘निचोडमा पुग्न बहस’ भन्दै अनेकौँ बखेडा यसबीच दलीय नेतृत्वहरूबाट प्रदर्शित हुन पुगे । छलफल र बहस जारी छ र जारी नै छ छलछाम र बखेडाका शृङ्खला पनि । तथापि, बाँकी अवधिमै संविधान बनाएर…