यस्तो पनि सदरमुकाम

मुस्लिम महिलाले मुहार ढाक्न लगाउने गरेको बुर्कालाई कतिपय अधिकारवादी व्यक्तित्व विकासको बाधकका रूपमा लिने गर्छन् । टाउको, मुख सबै छोपी आँखा मात्र देखाएर महिला हिँडेको देख्दा मुहारै नदेखाई आफूलाई कसरी आत्मविश्वासका साथ प्रस्तुत गर्न सकिन्छ र ? भन्ने लाग्छ । बुर्कालाई मुस्लिमहरू आफ्नो इज्जत र प्रतिष्ठासँग जोडेर हेर्ने गर्छन् । तर, कतिपय अवस्थामा बुर्काले स्वास्थ्य…