अन्ततः सर्वोच्च अदालतले संविधान, कानुन र जनताको भावनालाई प्रतिनिधित्व गर्दै भावनाको भरमा गठन भएको ब्याइते र ल्याइते सम्मिलित संविधानसभा र व्यवस्थापिका संसद् नामकरण गरिएको एउटा संवैधानिक निकाय गठन भएको अनन्तकालसम्मको यात्रालाई रोकिदिएको छ । ६०१ जनाको संविधानसभामा यतिखेर त्यो सङ्ख्या पनि छैन । यसको संवैधानिक हैसियत ६०१ सङ्ख्या हो । यीमध्ये केही दिवंगत, केही जेलमा,…