चितवन जिल्ला स्थायी ठेगाना भएका पुष्पकमल दाहाल प्रचण्डले एकीकृत माओवादी पार्टीको नेतृत्व गरेको २३ पुगेर २४ वर्ष लाग्यो । यसबीचमा उनले पार्टीको नेतृत्वमा आउन चाहने र नेतृत्व लिन सक्ने खुवीका नेतालाई अनेक बहानामा कारबाही गरी रसातलमा पु¥याए । नेतृत्वमा रहिरहन पार्टीभित्रका धेरै साथीलाई फुटाउने र मिलाउने अभियानमा समेत सक्रिय रहे र सफल हँुदै पनि आए…