साँच्चैका राजालाई राजा भन्न नहुने ?-कमल थापा

० वर्तमान संविधानसभालाई तपाईं अवैधानिक मान्नुहुन्छ, तर सर्वोच्च अदालतले त पुन: ६ महिनासम्म म्याद थप गर्न मिल्ने फैसला सुनायो नि, अब के भन्नुहुन्छ ? - बुझाइमा कमजोरी नरहोस्, हामीले संविधानसभाको विरोध गरेका छैनौँ, संविधानसभाको म्याद सकिएपछि थप्न हुँदैन मात्र भन्दै आएका हौँ । म्याद सकिएपछि स्वाभाविक रूपले अर्को फैसलाका लागि जनतामा जानुपर्छ, त्यो नै संवैधानिक…