विश्वम्भरका नाममा…

गत शनिबार एक दैनिकमा प्रकाशित पुस्तक-वार्तामा डा. विश्वम्भर प्याकुरेलले भन्नुभएको थियो, 'मन परेको मान्छेलाई गरिने माया असीमित भएजस्तै मेरो नियति अध्ययन, अध्यापन तथा लेखन भएकाले महिनामा किताब किन्दा कति पैसा खर्च हुन्छ भनेर हिसाब-किताब राख्न छोडेको धेरै भयो ।' खुव मन परेको थियो यो जवाफ, आइतबार बिहानै फेसबुकको वालमा उहाँको स्वास्थ्यका बारेमा लेखिएको खबरले अचम्मै…