माओवादीभित्र भागशान्ति जयनेपाल-डा. सन्देश शर्मा

एकीकृत नेकपा (माओवादी)भित्रको 'सङ्घर्ष र रूपान्तरण'को कोकोहोलो पदीय भागबण्डामा गएर साम्य भएको छ । माओवादीले आफ्नोतर्फबाट मन्त्रिमण्डलमा हेरफेर गरेर एक महिना नबित्दै धरापमा पर्ने सरकारमा पठाउन (more…)