ऊ मुस्किलले २०-२२ की भइहोली । तर, काम उसले धेरै गरिसकी । मार्सलआर्टको खेलाडी हो ऊ । अझ पेसाले ऊ ब्युटिसियन पनि हो । तर, ऊ नियमित रूपमा व्यायाम गर्छर्ेे नियमित खेल्छे । नियमित प्रशिक्षण दिन्छे । दर्जनौँ विद्यार्थी उससँग मार्सलआर्ट सिक्छन् । (more…)