बालकृष्ण समले उहिले नै, सायद याे वर्तमानका लागि, लेख्नु भएकाे थियाे- 'नेपाली मृत्युसँग त्यति डराउँदैन जति परतन्त्रतासित डराउँछ ।' त्यसै बमाेजिम २०४६ र २०६२/०६३ मा नेपालीजन प्रस्तुत भए । तर, उनै समकाे अर्काे भनाइ- 'वीर गान्धर्व भाग्दैन, लुक्छ !' चाहिँ आजकाे अवस्था छ । याे अवस्थाबाट नेपाल कसरी मुक्त हाेला ? याे एउटा सर्वाधिक अहम्…