आरजुले आफ्नो आँखाबाट काङ्ग्रेसलाई हेर्नुहुन्न, शेरबहादुरजीको आँखाबाट काङ्ग्रेसलाई हेर्ने अभ्यास उहाँले गर्दै आउनुभएको छ । त्यसरी हेर्दा काङ्ग्रेसका हरकोही नेता/कार्यकर्तालाई आफूभन्दा निकै होचोपुड्को देख्नुहुन्छ । त्यही दृष्टिका कारण आरजुले आफूलाई सबैभन्दा अग्लो स्थानमा पाउनुभएको छ । हुतिहाराहरूको एउटा ठूलो जत्था म्याडम आरजुको पाउमा आफूसँगै काङ्ग्रेसलाई समर्पण गर्न लामवद्ध हुँदैछन् ! ✍यादव शर्मा शेरबहादुर देउवा र…