यसरी मनाइनुपर्ने हो- हरितालिका तीज !

हाम्रो जस्तो पुरुषप्रधान देशमा धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको तीज पर्वले घरभित्र मात्रै सीमितिएका महिला दिदी-बहिनीहरूलाई बाहिर निस्केर आफ्ना पीरमर्कालाई गीतका माध्मले अरू समक्ष राख्ने मौका दिने भएकाले यसको सामाजिक महत्त्व पनि खँदिलै रहेको मान्न सकिन्छ । ✍ तिलक पौडेल आरम्भमा,हाम्रो जस्तो कृषिप्रधान मुलुकमा बालीनाली रोपिसकेपछि केही फुर्सदको समयमा माइतीबाट बाबु वा दाजुभाइ छोरी/बहिनीको बिहेघरमा…