कहिले अन्त्य होला शिक्षा र स्वास्थ्य क्षेत्रका भ्रष्टाचार ?

अख्तियारले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार घट्न नसकेको देखाउँछ । सवल राज्यको सपनालाई पूरा गर्न नेपाली शिक्षित वर्गको भूमिका महत्वपूर्ण हुन्छ भन्ने सत्यलाई भ्रष्टाचारले गिज्याइरहेको छ । ✍ द्रोण अधिकारी वर्तमान संविधानलाई समाजवादउन्मुख राज्यव्यवस्थाको मुल कानूनका रूपमा व्याख्या गरिएको छ । जसले ३३ वटा मौलिक हकको सुनिश्चित समेत गरेको छ…