✍ मुकुम नेम्वाङ सन्दर्भ यस अध्ययनमा नेपालको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङका उच्च हिमाली क्षेत्र पर्दछन् । नेपाल, भारत, चीन सिमानास्थित बसोबास क्षेत्र, पर्यटकीय क्षेत्रलगायत इतिहास, धर्म संस्कृति र भूगोलको आफ्नो खालको अस्तित्व पहिचान छ । जैविक विविधिता भएको, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, किरात धार्मिकहरूको आस्थाको केन्द्र फक्तालुङ (कुम्भकर्ण) हिमाल, प्राकृतिक सुन्दर, मनोरम दृश्य, स्वच्छ…