(तीज विशेष) यदि यस्तै हो भने भोलिको दिनमा नेपालको संस्कारी तीज हेर्न हामी थाइल्याण्डको नेपाली बसोबास गर्ने ठाउँ पिलोक, म्यानमार, दार्जिलिङ, सिक्कीम, गान्टोकलयायत भारतका अन्य भाग र विदेशीभूमिमा जानुनपर्ला भन्न सकिन्न । तसर्थ, बेलैमा सचेत बनौँ, प्रत्येक नेपाली जातजातिले मनाउने पर्वहरूको मौलिकता, संस्कृति र सिङ्गो देशको सभ्यताको संरक्षण गरौँ । ✍ राजेन्द्र खनाल ‘क्षितिज’ ‘मायाको…