परिवर्तन हुन नसकेका कम्युनिस्ट

– विनोद त्रिपाठी ‘ढुङ्गा, मुढा, चक्काजाम एमालेका तिन्टा काम ।’ कम्युनिस्टले खासगरी तत्कालीन नेकपा एमालेले यो गम्भीर आरोप २०५० सालदेखि नै खेप्यो । बहुदल आएपछि नेपाली काङ्ग्रेसका कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखि तत्कालीन नेकपा माले र संयुक्त जनमोर्चाले आन्दोलन मात्र गरे । त्यतिबेला कम्युनिस्टहरूले समृद्धिको शब्द सुन्न पनि चाहँदैनथे । ०४८ सालको आमनिर्वाचनमा यी दुवै कम्युनिस्ट…