राजनीतिमा आन्दोलन मात्र हुन्छ र नेताज्यू ?

– विनोद त्रिपाठी ०५२ देखि ०६२ सम्म निरीह युवाको भीड जुटायौँ । क्रान्ति गर्ने भन्दै यी युवालाई युद्धमा होमिदियाँै । कति मरे, कति बाँचेर पनि अहिले मरेजस्तै भएका छन् । त्यही युद्धको क्षतिले मुलुक र सारा जनता कति वर्ष पछि परे । यसको लेखाजोखा नगरौँ । परिवर्तनका नाममा जातजातिका सङ्गठन खुले । मधेस र क्षेत्रीय…