सार्वजनिक यातायातमा आतङ्क– विनोद त्रिपाठी

बसपार्क वा कुनै चोक पुग्नु भो । जान्नुस्, अब तपाईंमाथि हमला सुरु भो । एउटाले तान्छ, अर्कोले झोला खोस्छ । यता जाऊँ भन्छ । उताकोमा जाम भन्छ । हुलका हुलले तपाईंलाई एकैचोटि आक्रमण सुरु गर्छन् । अभद्रता । असभ्यता । बलजफ्ती । ओहो यो आतङ्कको सिलसिला कुनै क्ष्ँेत्रमा सायदै होला । तर, सार्वजनिक यातायातको जस्तो…