फेरि मध्यस्थताको खोजीमा :: विनोद त्रिपाठी

हामीले अरूलाई दोष दिनैपर्दैन । हामीले स्वयम् आफैँलाई दोष दिए मात्र नेपाली जनता धन्य हुनेछन् । ०६२ मङ्सिर ७ गते दिल्ली पुगेर माओवादीसँग १२बुँदे सम्झौता गर्ने दलहरूले फेरि उस्तै शैली दोहोर्‍याउँदै छन् । अहिले मधेसी दलहरू दिल्ली पुगेको विषय त कुनै कारण नै होइन । कारण त त्यहाँबाट सुरु हुन्छ, जब इतिहासका पानापानामा हामी भारत…