सात मन्त्रीद्वारा सामुहिक राजीनामा

सनत आचार्य प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद विघटनको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको अनुमोदनको विषयलाई लिएर असन्तुष्ट रहेका सात मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । सिंहदरबारमा आज संयुक्त रूपमा राजीनामा घोषणा गर्नेहरूमा पुष्पकमल दाहालनिकट (माओवादी पक्षका) वर्षमान पुन, शक्ति बस्नेत, गिरीराजमणि पोख्रेल, रामेश्वर राय यादव र बिना मगर रहेका छन् । त्यसैगरी माधव नेपालनिकट…