एमाले नेतृत्वको चारवटै प्रदेश ओलीको पकडमा

बहुप्रतीक्षित वाम नेतृत्वको सरकार गठनको समय छोट्टिँदै छ । अब केही दिनमै एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीका रूपमा सपथ लिनेछन् । एमाले–माओवादी केन्द्रको पार्टी एकता प्रक्रिया अन्योलमा परे पनि बाम गठबन्धनको सरकार र सरकारको नेतृत्व केपी ओलीले गर्नेमा आजका दिनसम्म कुनै शङ्का छैन । नाकाबन्दी प्रकरणपछि एकाएक राष्ट्रवादी नेताको छवी निर्माण गरेको केपी…