डोरमणि पौडेल प्रदेश ३ को एमाले संसदीय दलको नेतामा विजयी भएका छन् । आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । यससँगै उनलाई प्रदेश ३ को मूख्यमन्त्री बन्ने बाटो खुलेको छ ।उनका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाइन् । एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित…