तीनवटा प्रदेशमा मुख्यमन्त्री छान्न वाम गठबन्धनलाई हम्मेहम्मे

तीन वटा प्रदेशमा मुख्यमन्त्री छान्न वाम गठबन्धनलाई हम्मेहम्मे परेको छ । वाम गठबन्धनको सरकार बन्ने ६ वटा प्रदेशमध्ये तीनवटामा मुख्यमन्त्रीको नाममा सर्वसम्मति भएपनि बाँकी तीनवटामा भने सकस परेको हो । यी प्रदेशमा मुख्यमन्त्रीका निम्ति चुनाव नै गर्नुपर्ने स्थिति देखिएको छ । प्रदेश १, ३ र ४ मा भने दलको नेता छान्न चुनाव नै गर्नुपर्ने अवस्था आएको…