नयाँ जनवादी क्रान्तिको तयारीमा वैद्य माओवादी

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकरी माओवादी) नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ । २३ औ जनयुद्ध दिवसलाई वैद्य माओवादीले नयाँ जनवादी क्रान्तिको तयारीका रुपमा मनाउने निर्णय गरेको हो । पार्टीका महासचिव मोहन बैद्यले सोमबार जनयुद्ध दिवसका अवसरमा जारी गरेको प्रेश वक्तव्यमा तत्कालिन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि…