सरकार विस्तारमा यी बन्दैछन् मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेस केन्द्रीय समिति बैठक सोमाबर पनि जारी रहेकाले मन्त्रीमण्डल विस्तार गर्न नसकिएको बताइएको छ । सरकार गठन भएको डेढ महिना भइसक्दा समेत सरकार विस्तार गर्न नसकेको भन्दै आलोचना खेपेका प्रधानमन्त्री देउवाले मंगलबार आधा दर्जनभन्दा बढीलाई राज्यमन्त्रीको जिम्मेवारी दिएर भएपनि मन्त्रिपरिषद् विस्तार गर्न लागेको…