गत वर्षदेखि राष्ट्रियस्तरको न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्दै आएको न्यु डायमन्डले हालै दोस्रो संस्करण सम्पन्न गरेको छ । उक्त प्रतियोगिताको पहिलो संस्करणमा शिवम् सिमेन्ट र दोस्रो संस्करण होङवान्जी बौद्ध समाजको मुख्य प्रायोजनमा सम्पन्न भएको थियो । तेस्रो संस्करण अर्काे वर्षको पुस अन्तिमा साता हुनेछ । तेस्रो संस्करणको प्रतियोगिताको लागि न्यु डायमण्डलाई…