ब्वाइज युनियनको मुख्य प्रायोजक डिभाइन वाइन

चर्चित ‘बी’ डिभिजन क्लब ब्वाइज युनियनलाई श्री महाकाली वाइन प्रालिको मुख्य उत्पादन ‘डिभाइन वाइन’ले मुख्य प्रायोजन गरेको छ । माघ २१ गते सोमबार आयोजित एक कार्यक्रममा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष छिरिङ शेर्पा, उपाध्यक्ष कृष्ण थापा र महासचिव इन्द्रमान तुलाधरको उपस्थिति रहेको थियो । एक वर्षको…