पारा ओलम्पिकमा स्वर्ण पदक जित्नु हाम्रो लक्ष्य

खेलकुद लेख – जनार्जन ढुङ्गेल (अध्यक्ष, पारा तेक्वान्दो सङ्घ) विश्वमा तेक्वान्दो खेलले शिखर चुम्दा सन् २००९ मा विश्व तेक्वान्दो महासङ्घ (डब्लूटीएफ) ले नौलो सोचको विकास गरेको थियो । सोहीअनुरूप पारा तेक्वान्दो सङ्घको जन्म भएको थियो । जुन डिसेबल तेक्वान्दो खेलाडीहरूको समग्र विकास र विस्तारमा केन्द्रित थियो । शुभारम्भमा विश्वका केही मुलुकहरूमा मात्र सीमित पारा तेक्वान्दोले…