पुनर्निमाणमा चिनियाँ चासो : राजदूतबाट साततले दरबार अवलोकन

तीन वर्षअघि गएको भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक एवम् धार्मिक सम्पदाको पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले काम शुरु गर्न चासो देखाएको छ । विदुर नगरपालिका–२ मा रहेको साततले दरबारसहितको आधा दर्जन सम्पदा निर्माण गर्न प्रतिबद्धता जनाएको चीन सरकारका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यू हङसहितको उच्च अधिकारीहरुले आज भ्रमण गरी निर्माण शुरु…