उमाकान्तका मान्छे अपहरणमा संलग्न !

सुरेश केडिया अपहरण परेपछि त्यसलगत्तै बारा प्रहरीले अपहरणमा संलग्न चञ्चल पाण्डे, पुष्कर सिंह र जियालाल यादवलाई गिरफ्तार गरेपछि चौधरी यस घटनामा अरू कस–कसको नाम आएको छ भनी प्रहरी कार्यालयमै पुगेर चासो राखेका थिए । तर, त्यसबेला प्रहरीले शङ्कास्पद नामबारे चौधरीलाई जानकारी नगराएको बताइन्छ । वीरेन्द्र यादवको नाम शङ्काको घेरामा परेको जानकारी चौधरीलाई गराउँदा उनले वीरेन्द्रलाई…