यस्तो पनि गरेछन् लीलामणिले !

चीनका लागि नेपालका माओवादी राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहँदा गरेको अर्को बेइज्जतीपूर्ण घटनाको पनि हालै खुलासा भएको छ । बेइजिङस्थित दूतावास सूत्रका अनुसार चैत १२ गते बोआओबाट बेइजिङ पुगेका प्रचण्डलाई त्यहाँको दिया ओ यु ताई स्टेट गेष्टहाउसमा राखिएको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी जिनपिङ, उपप्रधानमन्त्री र विदेश विभाग प्रमुख…