स्वस्थानी आराधनामै निधन

संविधानविद् तथा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र मोडर्न कन्या कलेजका प्रमुख रामप्रसाद दाहालकी आमा शकुन्तला दाहालको आफ्ना सबै सन्तानलाई वरिपरि राखेर दुई हात जोडी स्वस्थानी सुनिरहेका बेला स्वस्थानीकै कथाझैँ लाग्ने गरी निधन भएको छ । शकुन्तलाका तीन छोरा रामप्रसाद, काशीराज, केशवप्रसाद दाहाल तथा दुई छोरी इन्द्रा काफ्ले र लक्ष्मी प्याकुरेल हुनुहुन्छ । प्राप्त जानकारीअनुसार…