यक्षप्रश्न !

तपाईंको बुबालाई ‘हर्ट एट्याक’ भयो, डाक्टर भन्छन्– ‘Streptokinase इन्जेक्सन लिएर आऊ । १४ हजार जति पर्ला !’ इन्जेक्सनको वास्तविक मूल्य हजार–एघार सयको बीचमा छ । तर, त्यसमा एमआरपी १४ हजार लेखिएको छ । तपाईं के गर्नुहुन्छ ? तपाईंको छोरालाई टाइफाइड भयो । डाक्टरले लेखिदिए– कुल 14 Monocef आवश्यक पर्छ । होलसेलमा त्यसको दाम रु. ४०…