स्वास्थ्य मन्त्रालयले नेपाली सेनासँग सहकार्य गरेर स्वास्थ्य सेवा पुग्न नसकेका विकट क्षेत्रमा ‘मोबाइल अस्पताल’ सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले स्वास्थ्य सेवा पु¥याउन नसकेका क्षेत्रका जनतालाई अत्यावश्यक नपर्ने शल्यक्रियालगायतको बृहत् विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ यससम्बन्धी छलफल अगाडि बढाइएको बुझिएको छ । सेनाले सुदूरपश्चिमाञ्चलको धनगढी र मध्यमाञ्चलको काठमाडौंबाट मात्र मोबाइल अस्पताल सञ्चालन गर्दै…