बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्यिक कुम्भमेलाको तयारी

विशेष प्रतिनिधि, बेल्जियम नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आफ्नो छैठौं अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन बेल्जियममा गर्ने तयारी पूरा गरेको छ । पोर्तुगल, अमेरिका तथा सिक्किमबाट केही प्रतिनिधि तथा पाउनाहरु बेल्जियम आइपुगेका छन् भने अन्य देशहरुबाट पनि पाउनाहरु आउने क्रम जारी छ। कार्यक्रम यही जून २३ देखि २५ सम्म बेल्जियमको दोस्रो ठुलो शहर…