कांग्रेसभित्र एकता र सहकार्यको वातावरण बनाउन जनसम्पर्क समिति भारतको आग्रह

नेपाली जनसम्पर्क समिति भारतले नेपाली कांग्रेसभित्र एकता र सहकार्यको वातावरण बनाउन आग्रह गरेको छ । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले एक विज्ञप्ति जारी गरी पार्टीभित्र एकता र सुधारको अभियान सुरु गर्नुपर्ने बताएका हुन् । 'मुलुकको वर्तमान राजनीतिक परिस्थिति अत्यन्त गम्भीर मोडमा पुगेको छ, कांग्रेसले आत्ममूल्याङ्कन, सुधार र एकता…