राजन घिमिरे गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव जति नजिकिँदै छ यसको चर्चा र चासोले पनि उत्तिकै चुलिएको छ । विशेष गरेर अध्यक्ष पदको दौडमा रहेका उम्मेदवारहरूका कारण पनि यस पटकको चुनावी सरगर्मीले बजार तताएको छ । आफ्नो पक्षमा पल्ला भारी पार्न अध्यक्षका उम्मेदवारहरुबीच राम्रै प्रतिष्पर्धा चलेको छ । सम्मेलन यही असोज ३० देखि कत्तिक…