विशेष प्रतिनिधि, बेल्जियम किराँत याक्थुङ चुम्लुङ बेल्जियमको प्रथम अधिवेशन लुभेन शहरमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न अधिवेशनले वदन योङहाङ (पदम) को अध्यक्षतामा सात सदस्सीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा पेमा इधिंगो, सचिवमा कला इधिंगो र कोषाध्यक्ष मोहन सविन कुरुम्बाङ निर्विरोध चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा कविता लिङदम, धनु कन्दङ्वा र बलबहादुर सेनेहाङ…