लण्डन – भरखरै ग्यास र बिजुली सप्लाई गर्ने कम्पनीहरुले विभिन्न बहाना गरेर ग्यासबिजुलीको भाउ बृद्धि गरे लगत्तै अहिले थेम्स वाटर कम्पनीले प्रत्येक महिना खपत गर्ने पानीको मुल्यमा बृद्धि हुनेकुरा प्रकाश पारेको छ । दुईवर्ष अघि पानी सप्लाई गर्ने कम्पनीहरुले सुक्खाको बहाना गरेर मुल्य बृद्धि गर्न खोजेका थिए । तर, त्यसवर्ष बाढी नै आउने अति वृष्टि…