अनेसास बेलायतको मोतीजयन्ती

लण्डन – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले हिजो आईतवार, २९ सेप्टेम्बर २०१३का दिन एक्टन टाउन, लण्डन स्थित एबीआई कलेजमा बडो रमाइलो गरेर मोती जयन्ती मनाएको छ । १४८औ मोती जयन्तीमा मोतीराम भट्टलाई श्रद्धासुमन अर्पण गर्ने अवसर पारेर “नेपाली गजलः हिजो, आज र भोली” शीर्षकमा अन्तरक्रिया एवं कविगोष्ठीको आयोजना गरिएको थियो । बेलायतमा ऐतिहासिकरुपमा पहिलो पटक…