महासागरमुनि अजङ्गको ज्वालामुखी प्रशान्त महासागरको विशालतम् ज्वारभाटामुनि संसारकै सबभन्दा ठूलो ज्वालामुखी छ भन्दा कसलाई आश्चर्य नलाग्ला ? तर, वैज्ञानिकहरूको दाबी यस्तै छ । जापानभन्दा १६ सय किलोमिटर पूर्वमा पानीभित्र सेट्स्की राइज नाक पठारमा तमु मस्सिफ नामको संसारकै ठूलो ज्वालामुखी रहेको अन्वेषकहरूले जनाएका छन् । हवाईस्थित मौना लोआ ज्वालामुखीलाई आजसम्म ठूलो ज्वालामुखी मानिएकोमा अब त्यो रेकर्ड…