लण्डन । गत १५ सेप्टेम्वरका दिन अलपटन कम्युनिटि स्कुलको सभाहलमा एनआरएनए यूकेको ५औ अधिवेशन सम्पन्न भएकोछ । वर्तमान अध्यक्ष कूल आचार्यको सभापतित्व र बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जिवा लामिछानेको प्रत्यक्ष शुभकामना र यो पक्षलाई नै अन्तर्राष्ट्रिय समन्वय परिषदले मान्यता दिने भन्ने सन्देश दिएका…