लण्डन । अक्टोवर १९ देखि २२ सम्म काठमाण्डौंमा हुने विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदका सदस्य विश्वआर्दश पंडितले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । पंडितले गैरआवासीय नेपाली संघ यूकेमा ६ बर्षदेखि सल्लाहाकारको भूमिका निर्वाह गर्दै आएका छन् । पंडितले सम्पूर्ण एनआरएनको हितमा आफुले काम गर्ने बताउँदै नेपालमा लगानी, विदेशमा नेपाली सांस्कृतिको प्रर्वधन, एनआरएनएको…