लण्डन । थोपा थापा मिलेर समुन्द्र बन्दछ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै केही समयअघिदेखि दक्षिणपूर्व क्षेत्रीय तमूधिं लण्डनको संयोजकत्वमा यस क्षेत्रमा नेपालीहरुका लागि एउटा सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले बृहत चन्दा सङ्कलन गरिरहेको छ । सामुदायिक भवन निर्माणका मुख्य संयोजक श्रीचन्द्र गुरुङका अनुसार हालसम्म एकलाख पाउण्डभन्दा बढि रकम सङ्कलन भइसकेको कुरा मे.स.लाई हिजो अवगत गरेका…