काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् संजयकुमार साहले संसदको माइक भाँचेका छन् । बिहीबार संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बोल्न समय नदिएको भन्दै सभासद् साहले तीनवटा माइक भाँचेका हुन् । कालिकोटका दलित मनविर सुनारको हत्याको विरोधमा दलित सभासदहरुले संसद अवरुद्ध पारेपछि साहले बोल्न समय मागेका थिए । सभामुखले संसद स्थगित भइसकेको बताएपछि साहले आफ्नो…