लण्डन । तमू प्येल्हू संघ यूकेले हिजो लण्डनस्थित हृयारो लैजर सेन्टर सेन्टर मा तमू ल्होसार भव्यताका साथ मनाएका छन् । विरालो वर्गलाई विदाइ गर्दै गिद्द वर्गलाई स्वागत सदाझैं उस्तै पारम्परिक तवरबाट योपालि पनि प्येल्हू संघले गरेको छ । लण्डनमा आयोजित गरिएको सो कार्यक्रममा तमूहरुको उत्साहजनक उपस्थिति देखिएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र…