बेलायतका विदेशीहरुबाट बेलायतलाई फाइदै-फाइदा

लण्डन । हिजो बेलायत सरकारलाई अध्यागमन एडभाइजोरी कमिटीले विगत १५वर्षभित्र एक लाख साठी हजार बेलायती कामदारहरुका काम विदेशीहरुको हातमा गएको विवरण पेश गरेको छ । माइग्रेशन एमभाइजोरी कमिटीले सन् १९९५ देखि सन् २०१० सालसम्म यूरोपियन यूनियनबाहेक अरु राष्ट्रहरुबाट बेलायत पसेकाहरुको कारणबाट प्रत्येक सयजना कामदारहरुमा केवल २३जना बेलायती नागरिक कामदारहरु रहेको जानकारी दिएको छ । म्याकका…