काठमाडौं । सरकारले आफ्नो सय दिन सफल रहेको दावी गरेको छ । सरकारले शान्ति र संविधान प्रक्रिया अघि बढाउनुलाई मुख्य उपलब्धि भनेको छ ।सरकारका प्रवक्ता एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले शुक्रबार प्रधानमन्त्रीको कार्यालयमा पत्रकार सम्मेलन गरी शान्ति प्रक्रिया अघि बढाउनु, राज्य पुनःसंरचना आयोग बन्नु र संविधानसभाको म्याद थपिनु सरकारको उपलब्धि भएको बताएकाछन् । विगतमा दलीय…