संविधानसभासँगै सरकारको आयु पनि लम्बिने

जसले मागे पनि राजीनामा नदिने नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनाल र नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरण वर्तमान सरकार बदल्नका निम्ति जस्तासुकै कदम चाल्न पनि पछि नपर्ने मानसिक तयारीमा रहनुभएको भए पनि तत्काल बाबुराम भट्टर्राई नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको छ । प्रकट रूपमा वैद्यले र अप्रकट रूपमा प्रचण्डले बाबुरामलाई विस्थापित…